गण्डकी प्रदेशका प्रदीप खड्का र कर्णबहादुर थापाले नेपाल आर्मीका राजवीर प्रधान र प्रणव खनाललाई सुपर टाइब्रेकमा पराजित गर्दै उपाधि हात पारेका छन् ।
दसौं राष्ट्रिय खेलकुद : टेनिसमा नेपाल आर्मी र गण्डकी प्रदेश विजयी

Read Complete Original Article
Published originally on कान्तिपुर






