कैलाली । कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशमा प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ। प्रदेश खेलकुद परिषद्को आयोजनामा शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको...
दसौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिममा प्रदेशस्तरीय खेलाडी छनोट सुरु

Read Complete Original Article
Published originally on रातोपाटी






