दसैँमा जुवातास खेल्ने १७ जना पक्राउ

काठमाडौं : दसैँका बेला जुवातास खेलिरहेको अवस्थामा ललितपुर र चितवनबाट १७ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट तीन लाख ५३ हजार ८३५ रुपैयाँ नगद र सात बुक तास बरामद गरेको छ । ललितपुरको महालक्ष्मी
Read Complete Original Article
Published originally on प्रदेश खबर
Related News

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री
काठमाडौँ। बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत सामग्री पुर्याइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सडक सम्पर्क टुटेका बस्तीमा राहत सामग्री पुर्याउन ड्रोनको प्रयोग गरिरहेको जनाएको छ। दसैँका समयमा ...

हिरासतमा रहेकी सुकीलाई बेलायती राजाको उपहार
काठमाडाैँ। म्यान्मामा हिरासतमा रहनुभएकी नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीलाई बेलायतका राजा चाल्र्स तृतीयले पठाएको प्याकेज सोमबार प्राप्त भएको छ । म्यान्माका अधिकारीहरूले दुई महिनापछि उgको पहिलो तस्बिर सार्वजनिक गर्दै ‘विशेष महिला कैदी’ भनेर ...

साइकलमा ‘ड्रागन फ्रुट’ बेचेर स्वरोजगारको सन्देश प्रवाह गर्दै उद्यमी पन्त
महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी सेवासँगै फुर्सदको समय सदुपयोग गर्दै साइकलमा ड्रागन फ्रुट बिक्री गरेर स्वरोजगारको सन्देश प्रवाह गरिरहेका छन्। कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत पन्तले सरकारी ...

दसैँमा घर जाँदै गरेका यात्रु बोकेको फोर्स गाडी सुर्खेतमा दुर्घटना, ९ जना घाइते (नामावलीसहित)
सुर्खेत : पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा तीन वर्षीय बालकसहित नौ जना घाइते भएका छन्। कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी मंगलबार बिहान करिब १०ः३० ...


