Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

दशौँ राष्ट्रिय खेलकुदको सुरक्षाका लागि विशेष समन्वय बैठक सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशौँ राष्ट्रिय खेलकुदको सुरक्षाका लागि विशेष समन्वय बैठक सम्पन्न
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोह तथा समग्र प्रतियोगिताको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन सुर्खेतमा विशेष सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ । आगामी मंसिर १६ गते वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिमा प्रतियोगिताको उद्घाटन हुँदैछ । उद्घाटन समारोहमा विशिष्ट पाहुनाको आगमन, खेलाडी तथा पदाधिकारीको आवास र दर्शकको भीडलाई ध्यानमा राख्दै सुरक्षा रणनीतिबारे छलफल गरिएको हो । बैठकले प्रतियोगिताभर सबै सुरक्षा निकायबीच समन्वय, सूचना आदानप्रदान र आवश्यकताअनुसार संयुक्त रूपमा जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ। रङ्गशालाको प्रवेश तथा निकास व्यवस्थापन, भीड नियन्त्रण, पार्किङ, ट्राफिक व्यवस्थापन, सीसीटीभी निगरानी र नियमित गस्तीलाई प्राथमिकतामा राखिएको छ । मंसिर २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली सङ्घ गरी ११ टोलीका खेलाडी सहभागी हुनेछन् । The post दशौँ राष्ट्रिय खेलकुदको सुरक्षाका लागि विशेष समन्वय बैठक सम्पन्न appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सन् २०२७ को पहिलो तीन महिनाभित्र निर्वाचन गर्न प्यालेस्टिनी प्राधिकरणलाई आठ देशको आग्रह
Latest NewsJust now

सन् २०२७ को पहिलो तीन महिनाभित्र निर्वाचन गर्न प्यालेस्टिनी प्राधिकरणलाई आठ देशको आग्रह

आठ देशका विदेशमन्त्रीहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा लोकतान्त्रिक प्रक्रियाका लागि निर्वाचन महत्त्वपूर्ण रहेको उल्लेख छ ...

कान्तिपुर
प्यालेस्टिनी प्राधिकरणलाई संसदीय तथा राष्ट्रपतीय निर्वाचन गराउन आग्रह
Latest NewsJust now

प्यालेस्टिनी प्राधिकरणलाई संसदीय तथा राष्ट्रपतीय निर्वाचन गराउन आग्रह

पेरिस, मङ्सिर १३ गते । फ्रान्स, बेलायत, क्यानाडा र अस्ट्रेलियासहित आठ देशले सन् २०२७ को पहिलो तीन महिनाभित्र प्यालेस्टिनी प्राधिकरणलाई संसदीय तथा राष्ट्रपतीय निर्वाचन गराउन आग्रह ग... ...

गोरखापत्र
हिरासतमा रहेका व्यक्तिलाई यातना दिइएको हसिनाको आरोप
Latest NewsJust now

हिरासतमा रहेका व्यक्तिलाई यातना दिइएको हसिनाको आरोप

नयाँदिल्ली, मङ्सिर १३ गते । बङ्गलादेशकी अपदस्थ प्रधानमन्त्री तथा अवामी लिगकी अध्यक्ष शेख हसिनाले मुक्ति योद्धामाथि आक्रमण र हिरासतमा रहेका व्यक्तिको हत्याका घटना भइरहेको आरोप लगाउ... ...

गोरखापत्र
अमेरिकी सहायता कटौतीको असर अमेरिकी किसानमै
Latest NewsJust now

अमेरिकी सहायता कटौतीको असर अमेरिकी किसानमै

अमेरिकी सरकारले विदेशमा खाद्य सहायता कार्यक्रमको बजेट कटौती गरेपछि त्यसको असर विश्वका भोकमरी प्रभावित समुदायमा मात्र नभई अमेरिकाका किसान तथा कृषि व्यवसायीमा समेत पर्न थालेको छ । खाद्य सहायता कार्यक्रमका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement