झापा : झापाको दमक नगरपालिका–५ स्थित बाँसघारीमा म्याग्जिनसहितको एक थान पेस्तोल बेवारिसे अवस्थामा फेला परेको छ। प्रहरीले नियमित खोजतलासका क्रममा बाँसको झ्याङमा लुकाएर राखिएको अवस्थामा उक्त हतियार बरामद गरेको हो। प्रहरीका अनुसार मंगलबार दिउँसो करिब ४
दमकको बाँसघारीमा म्याग्जिनसहित पेस्तोल फेला

Read Complete Original Article
Published originally on प्रदेश खबर






