धनकुटा : धनकुटाको सिन्धुवाबाट महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर जोड्ने सडकको ट्र्याक खुलेको २६ वर्षपछि बल्ल कालोपत्रेको काम अघि बढ्ने भएको छ। तर १२ किलोमिटर लामो सडकको पहिलो चरणमा चार किलोमिटर मात्रै कालोपत्रे हुने भएपछि बाँकी
२६ वर्षपछि सिन्धुवा–जितपुर सडक कालोपत्रे हुँदै, पहिलो चरणमा चार किलोमिटर मात्रै

Read Complete Original Article
Published originally on प्रदेश खबर






