काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विदेशी निजी सफ्टवेयर ‘टर्निटिन’ र ‘आइथेन्टिकेट’को अनुमानित एआई रिपोर्टका आधारमा शोधपत्र (थेसिस) र सेमिनार पेपरहरू अस्वीकार गरेको भन्दै परेको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको...
थेसिस परीक्षणमा एआई डिटेक्सन सफ्टवेयर रोक्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश

Read Complete Original Article
Published originally on रातोपाटी





_fuU3ywJI7N.jpg)
