Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

मंगलबारदेखि दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा, हवाई उडान सहज बनाउन मन्त्री पोखरेलको आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
मंगलबारदेखि दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा, हवाई उडान सहज बनाउन मन्त्री पोखरेलको आग्रह
Photo / Coverage: हाम्राकुरा

पोखरेलले दशौँ राष्ट्रिय खेलकुद–२०८३ लाई भव्य र सफल बनाउन हवाई सेवा सहज तथा प्रभावकारी बनाउन वायुसेवा सञ्चालकहरूलाई आग्रह गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हाम्राकुरा

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एनपिएलका ८ कप्तानको लेखाजोखा : को सफल, को असफल ?
Sports54m ago

एनपिएलका ८ कप्तानको लेखाजोखा : को सफल, को असफल ?

काठमाण्डु– कसैले कप्तानीमा टोलीलाई पहिलोपटक च्याम्पियन बनाए, कसैले लगातार दोस्रोपटक फाइनलसम्म पुर्‍याए । कसैले प्लेअफको यात्रा तय गरे त कसैका लागि प्रतियोगिता अपेक्षाअनुसार रहन सकेन । नेपाल प्रिमियर लिग ९एनपिएल० को तेस्रो संस्करणमा आठ टोलीका कप्तानले फरक–फरक अनुभव सँगालेका छन् । प्रतियोगिताको अन्त्यमा सुदूरपश्चिम रोयल्सले उपाधि उचाल्दा कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्व र व्यक्तिगत प्रदर्शन दुवै […] ...

काठमाण्डुपाटी
नयाँ प्रशिक्षकको डेब्यु नै निराशाजनक, लिभरपुलसँग लज्जास्पद हारले युरोपकै खराब टोली बन्यो म्यानचेस्टर युनाइटेड
Sports2h ago

नयाँ प्रशिक्षकको डेब्यु नै निराशाजनक, लिभरपुलसँग लज्जास्पद हारले युरोपकै खराब टोली बन्यो म्यानचेस्टर युनाइटेड

म्यानचेस्टर – नयाँ प्रशिक्षकको आगमनले संकटबाट बाहिर निस्कने आशा गरेको म्यानचेस्टर युनाइटेडको अवस्था झन् निराशाजनक देखिएको छ। इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा खराब प्रदर्शनका कारण दबाबमा रहेको युनाइटेडले प्रशिक्षक परिवर्तन गरे पनि त्यसको पहिलो परीक्षामै लज्जास्पद हार बेहोरेको छ। नयाँ प्रशिक्षक माउरिसियो पोचेटिनोको नेतृत्वमा पहिलो खेल खेलेको युनाइटेड आइतबार राति चिरप्रतिद्वन्द्वी लिभरपुलसँग ४–० गोलअन्तरले पराजित […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement