थाइल्यान्डको पाटोङमा सोमबार बिहान चारतले व्यावसायिक भवनमा भीषण आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ३ः३० बजे रेस्टुरेन्ट तथा भाडामा बस्नेहरूका लागि आवासीय सुविधा रहेको भवनमा आगलागी भएको थियो । आगलागी नियन्त्रणमा लिन दमकलकर्मीलाई करिब दुई घण्टा लागेको थियो । आगो नियन्त्रणमा लिएपछि भवनभित्र ११ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा थाइल्यान्ड र म्यानमाका नागरिक रहेका छन् । आगलागीमा परी घाइते भएका १६ जनालाई उपचारका लागि अस्प...
थाइल्यान्डमा चारतले भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु, १६ घाइते

Read Complete Original Article
Published originally on फरकधार






