काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालको नर्सिङ निर्देशकमा गंगा हुमागाईं नियुक्त भएकी छन्। ४० वर्षभन्दा लामो समयदेखि नर्सिङ सेवामा सक्रिय हुमागाईंलाई अस्पतालले नयाँ जिम्मेवारीमा नियुक्त भएकोमा बधाई तथा शुभकामना दिएको छ। उनको अनुभव, समर्पण र प्रतिबद्धताले अस्पतालको नर्सिङ सेवा थप सुदृढ हुने अस्पतालले विश्वास व्यक्त गरेको छ। साथै,...
त्रिवि शिक्षण अस्पतालको नर्सिङ निर्देशकमा गंगा हुमागाईं नियुक्त

Read Complete Original Article
Published originally on हेल्थवाणी






