Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

पर्यटन विकास र विस्तार तथा प्राकृतिक सम्पदासम्बन्धी कानुन सुधार गर्न ७ मन्त्रीबीच छलफल

Share:WhatsAppFacebookX (Twitter)Telegram
पर्यटन विकास र विस्तार तथा प्राकृतिक सम्पदासम्बन्धी कानुन सुधार गर्न ७ मन्त्रीबीच छलफल
Photo / Coverage: कान्तिपुर

कानुनमन्त्री सोविता गौतमले भनिन् - 'पर्यटन पूर्वाधार निर्माण, साहसिक पर्यटनको प्रवर्द्धन, नवीन उद्यमशीलताको विकास तथा प्राकृतिक सम्पदाको दिगो उपयोगका लागि आवश्यक कानुनी एवं नीतिगत सुधारका विषयमा महत्त्वपूर्ण छलफल गर्‍यौँ ।'

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कान्तिपुर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरङ्ग
Latest NewsJust now

एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरङ्ग

काठमाडौँ । अमेरिकी सेयर बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धित कम्पनीका सेयरमा भारी बिक्री चाप देखिएपछि बुधबार एसियाली सेयर बजारमा पनि गिरावट आएको छ । लगानीकर्ताको चिन्ता बढेसँगै अधिकांश प्रमुख एसियाली बजार... ...

रातोपाटी
परराष्ट्रमन्त्री खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको भेट
Latest NewsJust now

परराष्ट्रमन्त्री खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको भेट

परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटवार्ताका अवसरमा उनीहरूबीच नेपाल र युनिसेफबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । ...

कान्तिपुर
यी हुन् आज दिनभरका प्रमुख २० समाचार
Latest NewsJust now

यी हुन् आज दिनभरका प्रमुख २० समाचार

काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो दिनको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ । बागमतीले ९ स्वर्ण, ४ रजत र ६ कांस्यसहित कुल १९ पदक जितेको छ । दोस्रो स्थानमा रहेको एनआरएनएले ...

कर्पोरट खबर
दशौँ राष्ट्रिय खेलकुदको दोस्रो दिनसम्म ६८ पदकको छिनोफानो, बागमती शीर्ष स्थानमा
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुदको दोस्रो दिनसम्म ६८ पदकको छिनोफानो, बागमती शीर्ष स्थानमा

काठमाडौं। कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो दिनसम्म २२ स्वर्ण, २२ रजत र २४ कास्य गरी कुल ६८ पदकको छिनोफानो हुँदा बागमती प्रदेश अगाडि देखिएको छ। बागमतीले ९ स्वर्ण, ४ रजत र ६ कास्यसहित कुल १९ पदक जित्दै अग्रता लिएको हो। प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने तय भए पनि केही खेलहरु भने सुरु भइसकेका छन्। दोस्रो दिनसम्म आइपुग्दा एनआरएनएले ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement