काठमाण्डु– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३५ ग्रामभन्दा बढी सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । आइतबार राति विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टोलीले ४२ वर्षीय झाङ गोअक्वीङलाइ पक्राउ गरेको हो । उनी हङकङबाट क्याथे प्यासिफिक एअरको विमानमार्फत राति साढे १० बजे काठमाण्डु ओर्लिएका थिए । विमानस्थलका डीएसपी ढुण्डिराज न्याैपानेका अनुसार झाङले भित्री वस्त्रमा प्लास्टिकले बेरेर अर्धठोस […]
त्रिभुवन विमानस्थलबाट आधा केजी सुनसहित चिनियाँ नागरिक पक्राउ

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी





_IX1Hc0VGIZ.jpg)
