काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै दुई किलो सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । बुधबार बिहान १ बजेर २५ मिनेट जाँदा चिनियाँ नागरिक जियानह्वा वाङ एक किलो ८०३.७७ ग्राम सुनसहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । चीनको जिलिन प्रान्तका जियानह्वा वाङ हङकङबाट नेपाल वायु सेवा निगमको उडान नं. आरए४१०मार्फत त्रिभुवन विमानस्थल […]
त्रिभुवन विमानस्थलको भन्सार र सशस्त्रको चेकिङ पार गरिसकेका चिनियाँ नागरिक झण्डै दुई किलो सुनसहित पक्राउ

Read Complete Original Article
Published originally on लोकपथ






