काठमाडौं । विश्व बजारमा तेलको माग कमजोर र आपूर्ति बढ्दै गएको अवस्थामा पेट्रोलियम निर्यातक राष्ट्रहरूको सङ्गठन (ओपेक) र यसका सहयोगी देशहरू सम्मिलित ओपेक प्लसले सन् २०२७ का लागि तेल उत्पादन कोटा निर्धारण गर्न कठिन वार्ता गर्ने भएका छन्। साउदी अरब, रुससहित समूहका सदस्य राष्ट्रहरू आइतबार अनलाइन बैठकमा सहभागी हुँदैछन्। बैठकमा आगामी वर्षका लागि प्रत्येक सदस्य राष्ट्रको उत्पादन क…
तेल उत्पादन कोटा निर्धारणमा ओपेक प्लसलाई चुनौती, २०२७ का लागि कठिन वार्ताको तयारी

Read Complete Original Article
Published originally on आर्थिक न्यूज


_cAgWWBTnji.jpg)

_XlUnBfT3IG.jpg)

