Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

तेक्वान्दो खेलाडी वैभवी सापकोटालाई थाइल्यान्डमा दुई पदक

Share:WhatsAppFacebookX (Twitter)Telegram
तेक्वान्दो खेलाडी वैभवी सापकोटालाई थाइल्यान्डमा दुई पदक
Photo / Coverage: आजको अर्थ

काठमाडौं– तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा सम्पन्न बैंकक खुल्ला अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई दुई पदक दिलाएकी छिन् । नेपालबाट एकमात्र सहभागी खेलाडी वैभवीले क्योरुगी विधामा रजत र पुम्से विधामा कास्य पदक दिलाएकी हुन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आजको अर्थ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल भित्रिँदै शाओलिनका दुई विद्युतीय बस, मूल्य कति ?
Economy & BusinessJust now

नेपाल भित्रिँदै शाओलिनका दुई विद्युतीय बस, मूल्य कति ?

काठमाडौं- चिनियाँ बस निर्माता कम्पनी हेनान शाओलिनका दुई मोडलका विद्युतीय बस नेपाली बजारमा भित्रिने भएका छन्। सिनर्जी मोटर्स प्रालिले शाओलिन ब्रान्डका ७.२ मिटर लामो इलेक्ट्रिक बस र ५.४ मिटर लामो इलेक्ट्रिक मिनिबसको मूल्य सार्वजनिक गरेको ...

आजको अर्थ
तर्साएर शासन गर्न खोजे हुन्छैन, काङ्ग्रेस रहेसम्म लोकतन्त्र खोस्न सकिँदैन : महामन्त्री पौडेल
Economy & BusinessJust now

तर्साएर शासन गर्न खोजे हुन्छैन, काङ्ग्रेस रहेसम्म लोकतन्त्र खोस्न सकिँदैन : महामन्त्री पौडेल

नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिएको छ। उनले नेपाली काङ्ग्रेस रहेसम्म देशमा लोकतन्त्र र प्रेस स्वतन्त्रता कसैले खोस्न ...

अर्थडबली
कांग्रेसको मुख्य चिन्ता देशले दुःख नपाओस् भन्ने हो : गगन थापा
Economy & BusinessJust now

कांग्रेसको मुख्य चिन्ता देशले दुःख नपाओस् भन्ने हो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार सञ्चालन गर्ने जिम्मेवारी पाए पनि सरकार सही ढंगले सञ्चालन नभए देशले दुःख पाउने बताएका छन् । छठ पर्व मनाउन सर्लाही पुगेका सभापति थापाले कांग्रेसले प्रतिपक्षको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने बताए । उनले सरकार सञ्चालनमा कमजोरी देखिए कांग्रेसको पनि विशेष जिम्मेवारी हुने उल्ले… ...

आर्थिक न्यूज
अन्नपूर्ण क्षेत्रमा पर्यटकको ओइरो, एक महिनामै ४१ हजारभन्दा बढीले गरे भ्रमण
Economy & BusinessJust now

अन्नपूर्ण क्षेत्रमा पर्यटकको ओइरो, एक महिनामै ४१ हजारभन्दा बढीले गरे भ्रमण

गत अक्टुबरमा ४१ हजार ७५८ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही महिनाको तुलनामा चार हजार ६८२ ले ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play