सुनसरीको इनरुवा नगरपालिका-५, बलाहामा तीन वटा सवारी साधन ठोक्किँदा सात वर्षीय बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। बुधबार साँझ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल, विपरीत दिशाबाट आउँदै गरेको प्र. १-०२-०५५ प १२९८ नम्बरको स्कुटर र साइकल एक-आपसमा ठोक्किँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय, सुनसरीका...
तीन सवारी साधन ठोक्किँदा सात वर्षीय बालिकाको मृत्यु

Read Complete Original Article
Published originally on नेपालखबर






