काठमाडौं । लगातार तीन कारोबार दिन बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बिहीबार सामान्य करेक्सन आएको छ । अघिल्ला तीन दिनको वृद्धिपछि बजारमा बिक्री चाप बढ्दा नेप्से परिसूचक १०.८९ अंकले घटेर २ हजार ६३६.७५ विन्दुमा झरेको हो । बुधबारसम्म लगातार बढिरहेको बजार बिहीबार भने सुरुआती वृद्धिलाई निरन्तरता दिन नसकी घटेर बन्द भएको हो । यस दिन नेप्सेसँगै कारोबार रकम प…
तीन दिनको वृद्धिपछि नेप्सेमा करेक्सन : १०.८९ अंक घट्यो परिसूचक, कारोबार साढे ५ अर्बमा सीमित

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






