काठमाडौं । लगातार तीन कारोबार दिनको गिरावटपछि बिहीबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। तर बजारको सुधारसँगै कारोबार रकम बढ्न नसक्दा लगानीकर्ताको खरिद उत्साह कमजोर रहेको संकेत देखिएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेर ४ अर्ब रुपैयाँभन्दा तल झरेको छ। बिहीबार नेप्से परिसूचक ३.६२ अंकले बढेर २ हजार ६२८.६७ विन्दुमा पुगेको हो। बुधबार ४ अर्ब १५ करोड रु…
तीन दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार, लगानीकर्ता अझै ‘पर्ख र हेर’मा, कारोबार ४ अर्बमुनि
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






