काठमाडौं । तिहारको बिदामा पनि नेपाल आयल निगमका डिपो खुला रहने भएका छन् । चाडपर्वका बेला पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदामा पनि निगमका डिपो खुला रहने भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । उनका अनुसार उपभोक्ताको हितलाई ध्यानमा राखी स्थानीय आवश्यकताका आधारमा विराटनगर, अमलेखगन्ज, थानकोट, पोखरा, भैरहवा, सुर्खेत, धनगढी, नेपालगन्ज, दाङ, […]
तिहार बिदामा निगमको डिपो खुला रहने

Read Complete Original Article
Published originally on लोकपथ





