काठमाडौं । पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदाका दिनमा पनि नेपाल आयल निगमको डिपो खुल्ला रहने भएको छ । उपभोक्ताको हितलाई ध्यानमा राखी स्थानीय आवश्यकताका आधारमा विराटनगर, अमलेखगन्ज, थानकोट, पोखरा, भैरहवा, सुर्खेत, धनगढी, नेपालगन्ज, दाङ, जनकपुर, चारआली, वीरगन्ज र दिपायलका डिपो तथा प्रादेशिक कार्यालय खुला रहने निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । रासस The post तिहार बिदामा निगमको डिपो खुला रहने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
तिहार बिदामा निगमको डिपो खुला रहने

Read Complete Original Article
Published originally on कर्पोरट खबर



![खाद्य कम्पनीको तिहारलक्षित रैथाने मेला [तस्बिरहरू]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/mela-9-07112026102354-watermarked.jpg)


