भक्तपुर । तिहार नजिकिएसँगै बजारमा फूल तथा मालाको कारोबार बढ्न थालेको छ । विशेषगरी सयपत्री र मखमली फूलको माग बढेपछि काठमाडौं उपत्यकाका किसानहरू फूलखेतीमा व्यस्त भएका छन् । वर्षौंदेखि व्यावसायिक रूपमा फूलखेती गर्दै आएका किसानका लागि यो आम्दानीको राम्रो माध्यम बनेको छ । भक्तपुरका ज्ञानेन्द्र थापाले करिब १२–१३ वर्षदेखि व्यावसायिक रूपमा मखमली फूलखेती गर्दै आएका […]
तिहार नजिकिएसँगै मखमली फूलको कारोबार बढ्यो, किसानलाई राम्रो आम्दानीको आशा

Read Complete Original Article
Published originally on लोकपथ




![बालेन पत्नी सबिनाको कुकुर तिहार विशेष [तस्बिरहरू]](https://hamrakura.com/uploads/news/images/balen-wife-sabina-83-7-22%20(8).jpg)
