चाडपर्वका लागि आवश्यक पूजासामग्री, ढाकाटोपी, कपडा, फलफूल, भाइमसला तथा उपहारका सामग्री खरिद गर्न उपभोक्ता हाटबजार पुग्न थालेका छन् ।
तिहार नजिकिएसँगै धनकुटाका हाटबजारमा चहलपहल, ढाकाटोपीदेखि भाइमसलासम्मको कारोबार बढ्दै

Read Complete Original Article
Published originally on कान्तिपुर






