गायक जितेन्द्र श्रेष्ठ र गायिका मिना डुम्रे पाण्डेको स्वरमा रहेको ‘परदेशीको देउसी भैलो’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ। तिहारलाई लक्षित गर्दै सार्वजनिक गरिएको गीतले परदेशमा रहेका नेपालीको चाडपर्वसँग जोडिएको एक्लोपन, परिवारप्रतिको सम्झना र बिछोडको पीडालाई समेटेको छ। अमेरिकाको बोस्टनमा बस्दै आएका गायक जितेन्द्र श्रेष्ठ र सुदीप पौडेलको शब्द सिर्जन...
तिहारमा परदेशीको पीडा र परिवारको सम्झना समेट्दै जितेन्द्रको देउसी भैलो

Read Complete Original Article
Published originally on नेपालखबर






