उज्यालो र उल्लासको पर्व तिहारमा देशभर जुवा तास र कौडा खेल्ने गतिविधि पनि व्यापक देखियो । चाडपर्वका बेला प्रहरीले विभिन्न जिल्लामा गरेको कारबाहीमा २१७ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट लाखौँ रुपैयाँ नगद, तास र कौडा बरामद गरिएको छ । प्रहरीले दिएको जानकारीअनुसार कात्तिक २३ गते देशका पाँच जिल्लामा जुवा तास खेलिरहेका १०७ जना पक्राउ परेका थिए । उनीहरूको साथबाट २५ लाख आठ हजार ५०९ रुपैयाँ नगद बरामद भएको थियो । त्यसको भोलिपल्ट, देशका १४ छुट्टाछुट्टै घटनाबाट थप ११० जना पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरूको स...
तिहारमा दुई सयभन्दा बढी जुवाडे पक्राउ, बरामद गरिएको लाखौँ रुपैयाँ राज्य कोषमा

Read Complete Original Article
Published originally on फरकधार






