हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे अद्यावधिक गरेको बुलेटिनअनुसार यतिबेला देशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल छ भने तराई, उपत्यका तथा खोचका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ। यस्तै मौसम महाशाखाले आजदेखि ५ दिनसम्मको मौसम प्रक्षेपण जारी...
तिहारभर कस्तो होला मौसम

Read Complete Original Article
Published originally on नेपालखबर






