तिहार बिदापछि शुक्रबार तोलामा १२ हजार ६ सय रुपैयाँ घटेको सुनको भाउ आज आइतबार थप घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य घटेर प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँमा झरेको हो। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। तिहारअघि सोमबार सुनको भाउ प्रतितोला ...
तिहारपछि ह्वात्तै घटेको सुनको भाउ आज अरू ओरालो

Read Complete Original Article
Published originally on नेपालखबर


.jpg)


