तिहारपछि खुलेको सेयरबजारको पहिलो कारोबारमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ६.३२ अंकले घटेर २६४८.८९ विन्दुमा झरेको हो। यस दिन ३ अर्ब ५ करोडको मात्र किनबेच भयो। कुल ७८ लाख ४४ हजार कित्ता किनबेचमा उक्त परिमाणको कारोबार भएको हो। शुक्रबार ११० वटा सेयर बढ्दा १६० वटा घटेको र ९ वटाको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ। ...
तिहारपछिको पहिलो कारोबारमा घट्यो नेप्से, ३ अर्बको किनबेच

Read Complete Original Article
Published originally on नेपालखबर




_4SVxpcc4WG.jpg)

