मधेशी समुदायले छठ पर्वलाई श्रद्धा, भक्ति र लोकआस्थाको महापर्वका रूपमा मान्दै आएको परम्परा भए पनि पछिल्ला वर्षहरूमा बुटवल र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मधेशीसँगै पहाडी समुदायले पनि छठ पर्व मनाउन थालेका छन्।
तिनाउमा छठ पर्वलाई अर्घ्य दिएर बिदाइ गर्नेको घुइँचो

Read Complete Original Article
Published originally on कान्तिपुर






