Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा बिहे गर्दै गृहमन्त्री सुधन गुरुङ

Share:WhatsAppFacebookX (Twitter)Telegram
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा बिहे गर्दै गृहमन्त्री सुधन गुरुङ
Photo / Coverage: फरकधार

गृहमन्त्री सुधन गुरुङले मंसिर १७ गते गोरखामा गुरुङ परम्पराअनुसार विवाह गर्ने भएका छन् । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभालाई सम्बोधन गर्दै उनले सीमित पाहुनाको उपस्थितिमा सादगीपूर्ण रूपमा विवाह गर्ने योजना सार्वजनिक गरेका हुन् । ‘मंसिर १७ गते मैले विवाह गर्ने भएको छु । आफ्नो समुदायका माझ पहिलोपटक यो कुरा सार्वजनिक गर्न पाउँदा मलाई एकदमै खुसी र गर्व लागेको छ,’ उनले भने, ‘मेरो विवाह पनि एकदमै गुरुङ परम्पराअनुसार गर्ने सोच बनाएको छु ।’ पुर्खाको इतिहास र स...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपालमा आइआइटी खोल्ने तयारी, शुल्क र सञ्चालनमा नेपाली सहभागिताबारे बहस
PoliticsJust now

नेपालमा आइआइटी खोल्ने तयारी, शुल्क र सञ्चालनमा नेपाली सहभागिताबारे बहस

भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी)को शाखा नेपालमा स्थापना गर्ने तयारीसँगै प्रस्तावित संस्थाको सञ्चालन मोडालिटी, शैक्षिक गुणस्तर, शुल्क र नेपालीको सहभागिताबारे बहस सुरु भएको छ । इन्जिनियरिङ क्षेत्रका विज्ञहरूले आइआइटी स्थापना गर्दा नेपाली विज्ञ तथा प्राध्यापकको सहभागिता, संस्थाको स्वायत्तता र नेपालको आवश्यकताअनुसारको पाठ्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । यसैगरी उनिहरुले शैक्षिक शुल्कको बारेमापनि चासो व्यक्त गरेका छन् । भारतीय संस्थाले अन्तर्राष्ट्रिय ...

फरकधार
सरकारको कार्यशैलीप्रति कांग्रेस असन्तुष्ट, राष्ट्रपति र संसद्को अपमान गरेको आरोप
PoliticsJust now

सरकारको कार्यशैलीप्रति कांग्रेस असन्तुष्ट, राष्ट्रपति र संसद्को अपमान गरेको आरोप

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीले राष्ट्रपति जस्तो गरिमामय संवैधानिक संस्थाको सम्मान नगरेको आरोप लगाएको छ । कांग्रेस केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्दै महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीले राष्ट्रपति, संसद् र अन्य संवैधानिक निकायको मर्यादामा आँच पुर्‍याउने काम गरेको बताएका हुन् । उनले संविधानको व्यवस्था मात्र नभई त्यसको भावना, लोकतान्त्रिक परम्परा र राज्यका संस्थाहरूको मर्यादासमेत सरकारले […] ...

लोकपथ
पार्टी एकजुट भएर स्थानीय तहको निर्वाचनमा होमिनुपर्छ : महामन्त्री पौडेल
PoliticsJust now

पार्टी एकजुट भएर स्थानीय तहको निर्वाचनमा होमिनुपर्छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement