काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँग जोडिएको तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन चिनियाँ पक्षसँग आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेका चीनको ‘प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिज’का अध्यक्ष याङ वानमिङसँग सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री खनालले यस्तो आग्रह गरेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार गत भदौमा […]
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह

Read Complete Original Article
Published originally on लोकपथ






