Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

तयार भयो पुँजीबजारमा इन्ट्राडे ट्रेडिङ सञ्चालनको नियमावली, ओपन पोजिसन सोही दिन बन्द गर्नुपर्ने व्यवस्था

Share:WhatsAppFacebookX (Twitter)Telegram
तयार भयो पुँजीबजारमा इन्ट्राडे ट्रेडिङ सञ्चालनको नियमावली, ओपन पोजिसन सोही दिन बन्द गर्नुपर्ने व्यवस्था
Photo / Coverage: नेपालखबर

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजीबजारमा अन्तर्दिवसीय कारोबार (इन्ट्राडे ट्रेडिङ) सञ्चालन गर्ने उद्देश्यसहित नियमावलीको प्रारम्भिक मस्यौदा तयार गरेको छ। बोर्डले तयार गरेको ‘अन्तर्दिवसीय धितोपत्र कारोबारसम्बन्धी नियमावली, २०८३’ को प्रारम्भिक मस्यौदा सार्वजनिक गर्दै आगामी मंसिर ४ गतेसम्म सुझाव उपलब्ध गराउन आग्रह गरेको छ। नेपाली पुँजी बजारमा कारोबारको गति,...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कोप–३१ मा नेपालको नेतृत्व खोज्दै विज्ञ
Latest NewsJust now

कोप–३१ मा नेपालको नेतृत्व खोज्दै विज्ञ

काठमाडौं।आगामी सोमबारदेखि टर्किएको अन्ताल्यामा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) लाई नेपालले आफ्नो जलवायु कूटनीति सुदृढ गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेतृत्वदायी भूमिका स्थापित गर्ने अवसरका रूपमा उपयोग गर्न विज्ञले सुझाव दिएका छन्। जलवायुविज्ञ मञ्जित ढकालले जलवायु परिवर्तनका कारण बढ्दै गएको क्षति, तापक्रम वृद्धि र हिमाली क्षेत्रमा देखिएका जोखिमलाई मध्यनजर गर्दै नेपालले १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिको लक्ष्य, अनुकूलन र हानि तथा ...

नेपालन्युज
तिहार, छठ र नेपाल संवत्का लागि ५० हजारभन्दा बढी प्रहरी परिचालन, सुरक्षा व्यवस्था कडा
Latest NewsJust now

तिहार, छठ र नेपाल संवत्का लागि ५० हजारभन्दा बढी प्रहरी परिचालन, सुरक्षा व्यवस्था कडा

काठमाडौं । तिहार, छठ तथा नेपाल संवत् पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ । सम्भावित आपराधिक गतिविधि, जुवातास, लागुऔषध तथा मादक पदार्थ सेवन, कालोबजारी, खाद्यवस्तुमा मिसावट, पटका विस्फोट र आगलागी नियन्त्रणका लागि ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेले पर्वलक्षित विशेष सुरक्षा कार्ययोजना तयार गरी ...

हिमालय टाइम्स
भारतीय विदेश सचिवको यात्रा : रास्वपा र कांग्रेसबाहेक अरू दल प्राथमिकतामा परेनन्
Latest NewsJust now

भारतीय विदेश सचिवको यात्रा : रास्वपा र कांग्रेसबाहेक अरू दल प्राथमिकतामा परेनन्

काठमाण्डु- यस पटक भारतीय विदेश सचिव विक्रम मिस्रीको दुईदिने नेपाल भ्रमण विगतकाभन्दा केही फरक देखिएको छ। नेपालका प्रधानमन्त्री, मन्त्री र उच्च सरकारी अधिकारीहरूसँग भेट गरेका उनले राजनीतिक तहमा भने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाहेक अन्यलाई वास्ता गरेनन्। बुधबार र बिहीबार दुई दिन भएको भ्रमणका क्रममा मिस्रीले प्रधानमन्त्री वालेन्द्र शाह, परराष्ट्रमन्त्री […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play