Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

तपाईको आइतबारको भाग्य कस्तो छ ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
तपाईको आइतबारको भाग्य कस्तो छ ?
Photo / Coverage: टक्सार

२०८३ मंसिर १३ गते आइतबारको राशिफल मेष मेष राशि हुनेहरुको आजको दिन स्वास्थ्यमा समस्या देखिने छ । पढाई लेखाईमा मन लाग्ने छ । आफन्तबाट सुख पाइनेछ । घरपरिवारमा विभिन्न समस्या आइपर्नेछन् । स्वास्थ्यको ख्याल गर्नुहोला । वृष वृष राशि हुनेहरुको लागि आजको दिन शुभ रहेको छ । श्रम गरे अनुसारको फल मिल्ने छ । पराक्रम बढ्ने छ । दाजुभाईबाट साथ सहयोग मिल्नेछ । विभिन्न स्थान र विभिन्न तरिकाबाट धन प्राप्त हुनेछन् । मिथुन मिथुन राशिहुनेहरुको आजको दिन अशुभ रहेको छ । अनावश्यक धन खर्च हुनेछ । कार्यमा बाधा अड्चन आइपर्नेछन् । बचत गरेको धन खर्च हुनेछ । आफन्तसँगको सम्बन्ध खटपट हुनेछ । कर्कट कर्कट राशिहुनेहरुको आजको दिन शुभ रहेको छ । नसोचेको काम बन्ने छ । स्वस्थ्य राम्रो हुनेछ । भाग्यले साथ दिने छ । मिष्ठान्न भोजन गर्न पाइने छ । बोलेको काम पुरा हुनेछन् । सिंह सिंह राशिहुनेहरुको आजको दिन नराम्रो रहेको छ । तपाईको अपमान हुनेछ । यात्रा गर्दा विचार पुर्याउनु होला । गोप्यरुपमा कार्य गर्न खोज्दा हामी हुनेछ । खर्च बढी हुने छ । कन्या कन्या राशिहुने लागि आजको दिन शुभ रहेको छ । आम्दानीको स्रोत बढ्नेछन् । व्यापारीमा सफलता मिल्नेछ । वाहन लाभ हुनेछ । सम्मान मिल्ने छ । तुला तुला राशिहुनेहरुको लागि आजको दिन राम्रो छ । रोजगारीको लागि नयाँ ढोका खुल्नेछन् । प्रसिद्धि मिल्नेछ । खुशीको कुरा सुन्नु हुनेछ । कृषिकार्यबाट सफलता मिल्नेछ । वृश्चिक वृश्चिक राशिहहुनेहरुको लागि आजको दिन खराब रहेको छ । यात्रा गर्दा विभिन्न समस्या आइपर्नेछन् । भाग्यले साथ नदिँदा बन्न लागेका काम रोकिनेछन् । सम्बन्धमा खटपट हुने छ । धनु धनु राशिको लागि आजको दिन नराम्रो छ । यात्रामा कष्ट हुनेछ । मनमा डर लागि रहनेछ । स्वास्थयमा समस्या आउनेछ । घाउचोटको सम्भावना रहनेछ । अफन्तसँग सम्बन्धमा असर पर्ने छ । मकर मकर राशिको लागि आजको दिन राम्रो रहेको छ । नयाँ काम आइपर्नेछन् । धनसम्पति प्राप्त हुने छ । व्यवसायमा प्रगति हुने छ । पार्टनरबाट सहयोग मिल्नेछ । कुम्भ कुम्भ राशिका लागि आज विभिन्न प्रकारका धन रत्न लाभ हुनेछन् । पढाईमा मन रहनेछ । रोगलाई जित्नु हुनेछ । पढार्ईमा सफलतमा मिल्नेछ । मीन मीन राशि हुनेहरुको लागि आजको दिन व्यवसायमा विभिन्न बाधा आइपर्नेछन् । सन्तानमा स्वास्थ्यको समस्यामा देखिने छ । काममा जाँगर लाग्ने छैन ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
जापानबाट फर्किएर किवी खेतीमा रमाउँदै घर्ती
Latest NewsJust now

जापानबाट फर्किएर किवी खेतीमा रमाउँदै घर्ती

बागलुङ । वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका–४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन् । विदेशमा राम्रो आम्दानी गर्ने सपना बोकेर जापान पुगेका उनी... ...

रातोपाटी
सदरमुकाम धाउनुपर्ने बाध्यता हटाउन बैतडीमा ‘फेसलेस’ सेवा
Latest NewsJust now

सदरमुकाम धाउनुपर्ने बाध्यता हटाउन बैतडीमा ‘फेसलेस’ सेवा

बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले अनलाइन माध्यमबाट ‘फेसलेस’ सेवा सुरु गरेको छ । ई–गभर्नेन्सको अवधारणाअनुसार कार्यालयले आदिवासी–जनजाति, खस–आर्य तथा दलित समुदायको प्रमाणित गर्ने सेवा अनलाइनबाटै उपलब्ध गराउन थालेको हो... ...

रातोपाटी
मर्चेन्ट बैंकर्स संघमा नयाँ कार्यसमिति
Latest NewsJust now

मर्चेन्ट बैंकर्स संघमा नयाँ कार्यसमिति

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघमा नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार सम्पन्न १७औँ वार्षिक साधारणसभाले नबिल इन्भेष्टमेन्ट बैंकिङका मनिषनारायण जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा एनएमबी क्यापिटलका दिपेशकुमार वैद्य, महासचिवमा एनआइएमबी एस क्यापिटलका शिवान्तबहादुर पाँडे र कोषाध्यक्षमा कुमारी क्यापिटलका पुष्प शर्मा रहनुभएको छ । सदस्यहरूमा सिद्धार्थ क्यापिटलका सन्दिप कार्की, ग्लोबल आइएमई क्यापिटलका मन्दिप लुइँटेल र नेसनल क्यापिटलका ...

हिमालय टाइम्स
बैंकिङ क्षेत्रप्रति जनविश्वास बलियो बनाउने प्रतिबद्धता
Latest NewsJust now

बैंकिङ क्षेत्रप्रति जनविश्वास बलियो बनाउने प्रतिबद्धता

काठमाडौं । नेपाल बैंकर्स संघको वार्षिक उत्सवका अवसरमा संघका निवर्तमान अध्यक्ष सन्तोष कोइरालाले नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा. विश्वनाथ पौडेललगायत सम्पूर्ण अतिथिलाई स्वागत गर्दै नवनिर्वाचित अध्यक्ष सुरेन्द्रराज रेग्मी, उपाध्यक्ष रामचन्द्र खनाल तथा नवनिर्वाचित सदस्यलाई बधाई ज्ञापन गर्दै आफ्नो कार्यकालमा सहयोग पुर्‍याउने सम्पूर्ण प्रमुख कार्यकारी अधिकृतहरूलाई धन्यवाद दिनुभएको छ । बैंकर्स संघद्वारा बैंकिङ क्षेत्रमा विशिष्ट योगदान प्रदान गर्ने व्यक्तित्वका रूपमा सम्मानित संघका ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement