तनहुँ । तनहुँको व्यास नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नेपाल नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पताल पोखरा र व्यास नगरपालिकाको सहकार्यमा स्थापना गरिएको केन्द्रको शुभारम्भ गरिएको हो । केन्द्र सञ्चालनमा आएसँगै व्यास नगरपालिकाका बासिन्दाले सामान्य आँखा परीक्षण तथा उपचारका लागि पोखरा वा अन्य स्थानमा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ । केन्द्रको...
तनहुँको व्यासमा आँखा उपचार केन्द्र सञ्चालन, अब स्थानीयस्तरमै सेवा

Read Complete Original Article
Published originally on हेल्थवाणी






