काठमाडौं- विपक्षी राजनीतिक दलहरूले संघीय संसद्को अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग माग गरेका छन्। सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा सोमबार बसेको विपक्षी दलहरूको संयुक्त बैठकले समसामयिक राजनीतिक, कानुनी तथा प्रशासनिक विषयमा छलफल गर्न
तत्काल संसद् अधिवेशन बोलाउन विपक्षी दलको माग

Read Complete Original Article
Published originally on आजको अर्थ






