नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनीलकुमार शर्माले डोल्पाका गरिब तथा विपन्न परिवारका जेहेनदार विद्यार्थीलाई लक्षित गरी एक करोड १४ लाख रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरेका छन्। डा शर्माले डोल्पाबाट एसईई उत्तिर्ण गरेका विद्यार्थीलाई स्वास्थ्य शिक्षाका विभिन्न ६ वटा विधामा अध्ययन गर्न काठमाडौं मेडिकल कलेज (केएमसी), काठमाडौं र नो...
डोल्पाका विद्यार्थीलाई मेडिकल अध्ययनका लागि सुनील शर्माले गरे एक करोड १४ लाखको छात्रवृत्ति घोषणा

Read Complete Original Article
Published originally on नेपालखबर






