Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

डेविड वार्नरले एनपीएलका बाँकी खेल नखेल्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
डेविड वार्नरले एनपीएलका बाँकी खेल नखेल्ने
Photo / Coverage: नेपालखबर

अस्ट्रेलियन क्रिकेटर डेविड वार्नरले नेपाल प्रिमियर लिग (एनपीएल)का बाँकी खेल नखेल्ने भएका छन्।  एनपीएलका लागि नेपाल आएका वार्नर मंगलबार फर्किएका छन्। काठमाडौं गोर्खाजमा आवद्ध वार्नरले सोमबार कर्णाली याक्सविरुद्ध खेलेका थिए।  एनपीएल तेस्रो संस्करणको उनको अन्तिम खेल भने स्मरणलायक रहेन। उनी एक रनमै आउट भएका थिए।  काठमाडौंका लागि चार खेल खेलेका व...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जनकपुरले गुमायाे चाैथाे विकेट
Latest NewsJust now

जनकपुरले गुमायाे चाैथाे विकेट

काठमाडाैँ ।जनकपुर बाेल्ट्सले चाैथाे विकेट गुमाएको छ। मङ्गलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम राेयल्सविरुद्धकाे खेलमा जनकपुरले चाैथाै विकेटकाे रूपमा रायन ब्रुललाई गुमाएकाे हाे। उनी १४ बलमा ८ रन बनाएर आउट... ...

रातोपाटी
जलवायु अनुकूलन जलवायु न्यायको विषय पनि हो : मन्त्री खनाल
Latest NewsJust now

जलवायु अनुकूलन जलवायु न्यायको विषय पनि हो : मन्त्री खनाल

टर्की – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु अनुकूलन प्राविधिक वा वातावरणीय प्रतिक्रियामा मात्र सीमित नभई जलवायु न्यायसँग समेत जोडिएको विषय भएको बताएका छन् । टर्कीको अन्ताल्यामा सोमबारदेखि जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) अन्तर्गत अल्पविकसित मुलुकहरू (एलडीसी) का तर्फबाट आयोजित ‘हाइ लेभल डायलग अन एडप्टेसन’लाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले जलवायु परिवर्तनमा सबैभन्दा कम योगदान गर्ने […] ...

काठमाण्डुपाटी
चीनमा सुशासनका लागि सीपीसीको नयाँ नीति : भ्रष्टाचार गर्ने आँट, अवसर र इच्छा नै नहुने अवस्था बनाउने
Latest NewsJust now

चीनमा सुशासनका लागि सीपीसीको नयाँ नीति : भ्रष्टाचार गर्ने आँट, अवसर र इच्छा नै नहुने अवस्था बनाउने

बेइजिङ- चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले पार्टी अनुशासन, भ्रष्टाचार नियन्त्रण, नेतृत्व चयन र सत्ता सञ्चालनलाई थप व्यवस्थित तथा कडा बनाउने नीति अघि सारेको छ। पार्टीको २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकले गत साता पारित गरेको प्रस्तावमा पार्टीभित्रको अनुशासन, नेतृत्वको जवाफदेहिता, लोकतान्त्रिक केन्द्रीयता र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकताका साथ समेटिएको छ। ‘पूर्ण र कठोर पार्टी स्वशासनलाई निरन्तरता […] ...

काठमाण्डुपाटी
जुवातासविरुद्ध एक्सनमा प्रहरी, जुवा खालबाटै ११० जना पक्राउ
Latest NewsJust now

जुवातासविरुद्ध एक्सनमा प्रहरी, जुवा खालबाटै ११० जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ११० जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बूढानीलकण्ठ नगरपालिका–६ टनागाउँबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–८ बस्ने ४५ वर्षीय राजेश नगरकोटीसहित १० जनालाई पक्राउ गरेको हो । प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार ५४० र छ बुक ताससहित पक्राउ गरेको हो […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play