काठमाडाैँ ।जनकपुर बाेल्ट्सले चाैथाे विकेट गुमाएको छ। मङ्गलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम राेयल्सविरुद्धकाे खेलमा जनकपुरले चाैथाै विकेटकाे रूपमा रायन ब्रुललाई गुमाएकाे हाे। उनी १४ बलमा ८ रन बनाएर आउट...
जनकपुरले गुमायाे चाैथाे विकेट

Read Complete Original Article
Published originally on रातोपाटी






