काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) मा भएको भनिएको आर्थिक अनियमितता तथा संगठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीन किशोर शर्मा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शर्मालाई बिहीबार ललितपुरको भैंसेपाटीबाट पक्राउ गरेको हो । ४५ वर्षीय शर्मा सर्लाहीको रामनगर गाउँपालिका–३ का स्थायी बासिन्दा हुन् ।…
डीडीसीको १२ करोड बढीको अनियमितता प्रकरणमा विराटनगर आयोजना प्रमुख पक्राउ

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






