Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

डिजिटल विप्रेषण सेवा विस्तार गर्न माछापुच्छ्रे बैंक र ट्यापट्याप सेन्डबीच सम्झौता

Share:WhatsAppFacebookX (Twitter)Telegram
डिजिटल विप्रेषण सेवा विस्तार गर्न माछापुच्छ्रे बैंक र ट्यापट्याप सेन्डबीच सम्झौता
Photo / Coverage: लोकपथ

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र अन्तर्राष्ट्रिय डिजिटल विप्रेषण सेवा प्रदायक ट्यापट्याप सेन्डबीच विप्रेषण सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको छ । सम्झौतासँगै नेपालमा ट्यापट्याप सेन्डमार्फत विप्रेषण कारोबार औपचारिक रूपमा सुरु भएको छ । सम्झौतापछि विदेशमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले ट्यापट्याप सेन्डको मोबाइल एप प्रयोग गरी सहज रूपमा नेपालमा रकम पठाउन सक्नेछन् । यसरी पठाइएको रकम […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कृषि पुनर्जीवनका सात सर्त
OthersJust now

कृषि पुनर्जीवनका सात सर्त

माटोको स्वास्थ्य बिग्रनु, पानीको उचित व्यवस्थापन नहुनु र बिचौलियाको दबदबाले युवाहरू खेतबारी छाडेर विदेश पलायन हुन बाध्य छन्। यस्तो अवस्थामा नेपालको कृषिलाई कसरी पुनर्जीवन दिन सकिन्छ ? ...

अनलाइन खबर
देउवा समूहद्वारा जनसम्पर्क समिति क्यानडाको संयोजकमा कार्की मनोनीत
OthersJust now

देउवा समूहद्वारा जनसम्पर्क समिति क्यानडाको संयोजकमा कार्की मनोनीत

नेपाली कांग्रेसको देउवा समूहले नेपाली जनसम्पर्क समिति क्यानडाको संयोजकमा टोष्टराज कार्की (वसन्त) लाई मनोनयन गरेको छ । ...

अनलाइन खबर
तोलामा ६ हजार ३ सय रुपैयाँ घट्यो सुन
OthersJust now

तोलामा ६ हजार ३ सय रुपैयाँ घट्यो सुन

२ मंसिर, काठमाडौं । सुनको मूल्य घट्ने क्रम जारी छ । बुधबार अघिल्लो दिनको तुलनामा सुन तोलामा ६ हजार ३ सय रुपैयाँ घटेको छ । यो मूल्य घटेसँगै आजका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँ कायम गरेको छ । तिहारयता सुनको मूल्य २३ हजार ४ सय रुपैयाँ घटिसकेको… ...

अनलाइन खबर
तारकेश्‍वरस्थित एक घरमा चोरी
OthersJust now

तारकेश्‍वरस्थित एक घरमा चोरी

२ मंसिर,काठमाडौं । तारकेश्‍वर नगरपालिका–८ मा आज बिहान चोरी भएको छ । तारकेश्वरमा डेरा गरी बस्ने बाजुरा घर भएकी ३१ वर्षीया उर्मिला भण्डारीको कोठाबाट सुनको गहना र नगद समेत गरी करिब १ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play