पहिले राम्रो शिक्षा, अनुशासन र आधारभूत आवश्यकता पूरा गर्नुलाई असल अभिभावकत्व मानिन्थ्यो । तर अहिले बालबालिकाको मानसिक स्वास्थ्य, डिजिटल प्रविधिको सुरक्षित प्रयोग, पारिवारिक संवाद र रुचि तथा क्षमताको पहिचान पनि उत्तिकै महत्त्वपूर्ण बनेका छन् ।
डिजिटल युगमा बदलिँदो प्यारेन्टिङ, अभिभावकले ख्याल गर्नुपर्ने ५ कुरा

Read Complete Original Article
Published originally on कान्तिपुर





