काठमाडौं । हिमालयन बैंक लिमिटेडले भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’मा दुईवटा प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । बैंकले ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस अक्वायरिङ’ र ‘एक्सिलेन्स इन पीओएस अक्वायरिङ बिजनेस–प्रिन्सिपल क्लाइन्ट’ विधामा अवार्ड जितेको हो । व्यवसाय सञ्चालन सुरु भएदेखि हालसम्मकै उच्च अक्वायरर रेकर्ड कायम गर्न सफल भएको भन्दै भिसाले बैंकलाई यी अवार्ड प्रदान गरेको हो । […]
डिजिटल भुक्तानीमा उत्कृष्टता देखाउँदै हिमालयन बैंकले जित्यो भिसाका दुई अवार्ड

Read Complete Original Article
Published originally on लोकपथ






