चिकित्सा शिक्षा सुधारका लागि २५औँ अनशनमा बसेका डा गोविन्द केसी र सरकारबिच सहमति भएको छ। सरकारसँग ६ बुँदे सहमति भएपछि डा केसीले आज बिहान अनशन अन्त्य गरेका छन्।
डा गोविन्द केसी र सरकारबिच ६ बुँदे सहमति, तोडियो अनशन

Read Complete Original Article
Published originally on नेपालखबर


![सत्याग्रही डा केसीको २५ औँ अनसन तोडियो, सरकारसँग छ बुँदे सहमति [फोटोफिचर]](https://hamrakura.com/uploads/news/images/govinda-kc-hunger-strike-25th-cancelled.jpg)



