Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

डा गोविन्द केसीलाई इलामबाट हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
डा गोविन्द केसीलाई इलामबाट हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदै
Photo / Coverage: नेपालखबर

चिकित्सा शिक्षा सुधारको माग राख्दै इलाममा अनसन बसेका वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीलाई थप उपचारको लागि काठमाडौँ ल्याइने भएको छ।  स्वास्थ्यमा समस्या देखिएपछि आइतबार जिल्ला अस्पताल इलाममा भर्ना भएका केसीलाई आज हेलिकप्टरमार्फत् काठमाडौँ ल्याउन लागिएको हो।  कात्तिक १४ गते राति अस्पताल भर्ना भएका केसीको स्वास्थ्य परीक्षणका क्रममा रगतमा ग्लुकोजको मात्रा ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
धरानबाट दुई सय नौ किलो गाँजासहित पाँच जना पक्राउ
Latest NewsJust now

धरानबाट दुई सय नौ किलो गाँजासहित पाँच जना पक्राउ

सुनसरी।धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुई वटा स्कार्पियो गाडीमा ‘लोड’ गरिएको दुई क्विन्टल नौ किलो ४२० ग्राम गाँजासहित उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीलाई देखेपछि गाँजा बोकेर भाग्न खोज्ने क्रममा प्रहरीले पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी ...

नेपालन्युज
मधेस प्रदेश सरकार गठनबारे छलफल भइरहेको छ : प्रचण्ड
Latest NewsJust now

मधेस प्रदेश सरकार गठनबारे छलफल भइरहेको छ : प्रचण्ड

महोत्तरी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेश सरकार गठनबारे दलहरूबीच सघन संवाद भइरहेको बताएका छन् । पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेस प्रदेशस्तरीय अभिमुखीकरणका निम्ति बर्दिबास आएका उनले सोमबार (कात्तिक १६) सञ्चारकर्मीसँग दलहरूबीच विभिन्न विकल्प खुला राख्दै छलफल भइरहेको स्पष्ट पारे । उनले भने, “हामी लोकतान्त्रिक गणतन्त्रका पक्षधर राजनीतिक दल मधेस सरकारको स्थायित्वका लागि सघन छलफलमा छौँ, अब ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play