सांसदहरूले सार्वजनिक–निजी साझेदारी (पीपीपी) र बुट मोडलका दीर्घकालीन परियोजनाहरूमा कोषको सहभागिता बढाउनुपर्नेमा जोड दिएका हुन्।
ठूला पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्न लगानी कोषलाई सांसदहरूको सुझाव [भिडियो]
![ठूला पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्न लगानी कोषलाई सांसदहरूको सुझाव [भिडियो]](https://hamrakura.com/uploads/news/images/artha-samiti---.jpg)
Read Complete Original Article
Published originally on हाम्राकुरा






