Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

ट्र्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
ट्र्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु
Photo / Coverage: अनलाइन खबर

२२ कात्तिक, नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र. ०२–०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको लु३त ३६३३ नम्बरको ट्र्याक्टरले आइतबार (कात्तिक २२) बिहान ठक्कर दिएको थियो । ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक डडेलधुराको…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चीनको हाइनान टापुमा भ्यागुताको नयाँ प्रजाति फेला
OthersJust now

चीनको हाइनान टापुमा भ्यागुताको नयाँ प्रजाति फेला

२२ कात्तिक, हाइकोउ (रासस/सिन्ह्वा)। दक्षिण चीनको टापु प्रान्त हाइनानस्थित उष्णकटिबन्धीय वर्षावनमा भ्यागुताको नयाँ प्रजाति फेला परेको छ । यस खोजले उक्त क्षेत्रको जैविक विविधता र पारिस्थितिक अवस्थामा सुधार भइरहेको देखाएको अनुसन्धानकर्ताहरूले बताएका छन् । हाइनान नर्मल युनिभर्सिटी र अन्य विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले हाइनान उष्णकटिबन्धीय वर्षावन राष्ट्रिय निकुञ्जमा उक्त प्रजाति फेला पारेका हुन् । नयाँ प्रजातिलाई ‘हाइनान ग्रुभ–टोड… ...

अनलाइन खबर
अमेरिकाले इरानमा स्थलमार्गहरू अवरुद्ध गर्न गठन गर्‍यो कार्यदल
OthersJust now

अमेरिकाले इरानमा स्थलमार्गहरू अवरुद्ध गर्न गठन गर्‍यो कार्यदल

अमेरिकी सेनाले इरानमा हतियार र अवैध सामग्रीको ढुवानीमा प्रयोग हुने स्थलमार्गहरू अवरुद्ध गर्ने उपाय खोज्न २० सदस्यीय कार्यदल गठन गर्ने घोषणा गरेको छ । ...

अनलाइन खबर
बढ्यो मादलको माग
OthersJust now

बढ्यो मादलको माग

युवा मौलिक बाजाहरुप्रति आकर्षित हुन थालेपछि तिहारका समयमा मादलको कारोबार बढ्दै गएको छ । ...

अनलाइन खबर
रसुवा बाढी प्रभावित वित्तीय क्षेत्र पुनर्स्थापना गर्न ६५ अर्ब लाग्ने
OthersJust now

रसुवा बाढी प्रभावित वित्तीय क्षेत्र पुनर्स्थापना गर्न ६५ अर्ब लाग्ने

आयोग विवरण अनुसार सार्वजनिक कुल हानि-नोक्सानी ३ अर्ब ७ करोड ५५ लाख छ भने निजी क्षेत्रको कुल हानि-नोक्सानी ६१ अर्ब ९५ करोड ५५ लाख बराबर छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play