धनकुटाको सहिदभूमि गाउँपालिका पिप्ले फ्युज सेवामा कार्यरत ज्यालादारी कर्मचारी रामकुमार राईको करेन्ट लागेर मृत्यु भएको हो ।
ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर धनकुटामा विद्युत् कर्मचारीको मृत्यु

Read Complete Original Article
Published originally on कान्तिपुर





