वार्ताको उद्घाटन गर्दै चिनियाँ राष्ट्रपति सीले यो शिखर विश्व शान्तिका लागि ठूला शक्तिहरु मिलेर अघि बढ्नुपर्ने बताए
ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ता सुरु

Read Complete Original Article
Published originally on कान्तिपुर

वार्ताको उद्घाटन गर्दै चिनियाँ राष्ट्रपति सीले यो शिखर विश्व शान्तिका लागि ठूला शक्तिहरु मिलेर अघि बढ्नुपर्ने बताए
Published originally on कान्तिपुर

शेन्जेन । चीनको शेन्जेनमा आयोजित एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच ऐतिहासिक त्रिपक्षीय वार्ता सुरु भएको छ। आ-आफ्ना... ...

एजेन्सी । फक्स न्युजसँगको एक अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका लागि जासुसी गरेको विवादमा मुछिएका एनभिडियाका पूर्व सीईओ जेनसन हुआङको समर्थन गरेका छन् । अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकाले आफ्ना... ...

भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले थप २१.३४ मेगावाट विद्युत् निर्यातका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । योसँगै स्वीकृत निर्यात परिमाण ११९८ मेगावाट पुगेको छ । ...

झापामा पछिल्लो तीन महिनामा आगलागीका ४५ घटना भएका छन्। भदौ, असोज र कात्तिकमा भएका ती घटनामा रु १७ करोड ५१ लाख १३ हजार ९७५ बराबरको आर्थिक क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कात्तिकमा मात्रै २६ वटा आगलागीका घटना हुँदा रु छ करोड ७२ लाख २१ हजार बराबरको अनुमानित क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास ...