काठमाण्डु – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प, चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चीनमा बिहीवार ऐतिहासिक शिखर वार्ता हुँदैछ । तीन देशका शीर्ष नेताहरूको यो पहिलो औपचारिक वार्ता हो। तीन नेताहरूले चीनको सेन्जनमा गर्ने बैठकमा विश्व शान्तिसँग सम्बन्धित विषयमा ुगहिरो विचारु आदानप्रदान गर्ने चीनले जनाएको छ। बैठकको पूर्ण अजेन्डा अस्पष्ट भएपनि युक्रेन र […]
ट्रम्प, सी र पुटिनबीच आज अभूतपूर्व शिखर बैठक

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






