सेन्जेन- चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विमानस्थलमै पुगेर स्वागत गरेका छन्। बुधबार दक्षिण चीनको क्वाङतोङ प्रान्तस्थित सेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलमा सीले ट्रम्पलाई स्वागत गरेका हुन्। ३३औँ एसिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) आर्थिक नेताहरूको बैठकमा सहभागी हुन ट्रम्प चीन पुगेका हुन्। नोभेम्बर १८ र १९ मा सेन्जेनमा आयोजना हुने सम्मेलनमा सीले उनको स्वागत गरेका […]
ट्रम्पलाई विमानस्थलमै पुगेर स्वागत गरे चिनियाँ राष्ट्रपति सीले (तस्बिरहरू)

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी





