अमेरिकामा भएको मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजामा डेमोक्रेटिक पार्टीले महत्त्वपूर्ण सफलता हासिल गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको प्रभाव रहेका केही क्षेत्रमा समेत डेमोक्रेटिक उम्मेदवारले जित हासिल गरेको विवरण सार्वजनिक भएसँगै अमेरिकी राजनीतिमा नयाँ शक्ति सन्तुलनको सम्भावना देखिएको छ । ट्रम्पको दोस्रो कार्यकालको जनमत परीक्षणका रूपमा हेरिएको निर्वाचनमा डेमोक्रेटहरूले रिपब्लिकनको नियन्त्रणमा रहेका केही महत्त्वपूर्ण सिट आफ्नो पक्षमा पारेका छन् । यसले अमेरिकी कङ्ग्रेसका दुवै सदन प्रतिनिधिसभा र सिनेटको नियन्त्...
ट्रम्पलाई आफ्नै गढमा धक्का, अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

Read Complete Original Article
Published originally on फरकधार






